विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

एमालेको दोस्रो विधान महाधिवेशनको आजदेखि ‘काउन्ट–डाउन’ सुरु गर्ने

580


काठमाडौं-
नेकपा एमालेको भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनमा २३९२  जना सहभागी हुने भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मुल व्यवस्थापन समितिको बैठकमा संगठन विभागले पेस गरेको प्रतिवेदनअनुसार सहभागी मध्ये २१ सय २८ जना प्रतिनिधि र २६४ जना आयोजकको रुपमा सहभागी हुनेछन् ।

२०७८ मा चितवनमा भएको १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्र विधान महाधिवेशनका प्रतिनिधि हुने भएकोले कतिपय केन्द्रीय सदस्य पनि आयोजकका हैसियतमा रहनेछन् । प्रतिनिधिहरुलाई डिजिटल कार्डको व्यवस्था गरिनेछ ।

महाधिवेशनलाई भब्य बनाउनका लागि सातदोबाटो देखि गोदावरी सनराइज हलसम्म विभिन्न ठाउँमा स्वागतद्वार राख्ने  शनिबारको बैठकबाट निर्णय भएको छ ।

बागमती प्रदेश,ललितपुर जिल्ला,स्थानीय कमिटी र जनसंगठनहरुका तर्फबाट स्वागतद्वार राखिने छ । महाधिवेशन स्थलमा कम्तीमा ३ सय जना स्वयंसेवक परिचालन गर्ने तयारी छ । स्वयंसेवकको जिम्मा युवा संघ,खेलकुद महासंघ लगायतका जनसंगठनले लिएका छन् ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई कुनै शुल्क नलिने र आवासको प्रबन्ध प्रतिनिधि आफैंले गर्नुपर्ने निर्णय छ । सातदोबाटोबाट गोदावरीसम्म जानका लागि सार्वजनिक यातायातको प्रबन्ध पार्टीका विभिन्न कमिटीहरुले गर्नेछन् । महाधिवेशनस्थलमा तीन सिफ्टमा चिकित्सकसहितको स्वास्थ्य जाँच डेस्क स्थापना गरिने छ ।

एमालेले भदौ १० गतेसम्ममा मातहतका कमिटीलाई विधानका बारेमा सुझाव दिन समय दिएको छ । सबै प्रदेशहरुले सुझाव पठाएपछि तिनीहरुलाई समेत समेटेर राजनीतिक प्रतिवेदन तयार हुनेछ ।

महाधिवेशनमा राजनीतिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली,विधान संशोधन सम्बन्धी प्रस्ताव उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले र सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेलले पेस गर्नेछन् ।

एमालेले महाधिवेशन सफल पार्नका लागि यस अघि नै विभिन्न कमिटीहरु बनाएर नेताहरुलाई जिम्मेवारी तोकिसकेको छ ।  व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले एमालेलाई एकमना एकताका साथ अघि बढाउने र एमालेले लिन नीति र विधि तय गर्ने उत्सव भएकोले सबैलाई गम्भीरतापूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् । म

हासचिव पोखरेलले व्यवस्थपनको जिम्मा पाएका सबै समितीहरुलाई तीव्रताका साथ काम गर्न पनि निर्देशन दिए ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,69,प्रमुख समाचार,421,बिजनेश,27,मनोरञ्जन,27,राष्ट्रिय,467,विचार,30,विज्ञान प्रविधि,26,विश्व,70,समाचार,456,स्थानीय समाचार,277,स्वास्थ्य,40,हाइलाइट,105,
ltr
item
ekrantikhabar: एमालेको दोस्रो विधान महाधिवेशनको आजदेखि ‘काउन्ट–डाउन’ सुरु गर्ने
एमालेको दोस्रो विधान महाधिवेशनको आजदेखि ‘काउन्ट–डाउन’ सुरु गर्ने
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhsSah5u8OMKv_44k8iVAM9nLhhYUkSHTu63n3UGriiaRT-oSlTY5TdafQ5cxX1gcyiiPh2_htdgIhB7yksR578H5pYxthXf4EQ_hf1U28OjFcKw0xrGqfewviOVI0AKpoBlbpGjSDzTnTzc8nXEil3duMAW5fIlOYegRwqBT87C7j4rhvrJx52duB3ACkT/s320/bidhan-mahadibesan-1755400443-scaled.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhsSah5u8OMKv_44k8iVAM9nLhhYUkSHTu63n3UGriiaRT-oSlTY5TdafQ5cxX1gcyiiPh2_htdgIhB7yksR578H5pYxthXf4EQ_hf1U28OjFcKw0xrGqfewviOVI0AKpoBlbpGjSDzTnTzc8nXEil3duMAW5fIlOYegRwqBT87C7j4rhvrJx52duB3ACkT/s72-c/bidhan-mahadibesan-1755400443-scaled.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/08/blog-post_42.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/08/blog-post_42.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content