$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

पानीको समस्या समाधानले लोकप्रिय बन्दै मन्त्री यादव, २४ घण्टा भित्र पानी पाउंदा हर्षित भए जनता

580


पर्सा–
खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिकाको पानी संकटग्रस्त क्षेत्रको अनुगमन तथा भ्रमणको तीन दिन नबित्दै उनले गरेको कामले गर्दा अहिले आमनागरिकमा लोकप्रियता बढदैं गएको छ । मन्त्री यादवले दुईदेखि तीन दिनभित्र पानीको समस्या समाधान गर्ने प्रतिवद्धता गरे अनुसार डिप बोरिङको कार्य अघि बढाएपछि महानगरवा सी हर्षित भएका छन, भने उनको लाकप्रियता बढदैं गएको हो ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १६ नागवाको शिवम टोल, गणेश टोल, पुरानो बस्ती, भन्सार टोल लगायतको क्षेत्रमा दर्जनौ डिप बोरिङ्ग जडान गरि पानीको समस्या समाधान गर्न सफल भएको खानेपानी मन्त्रीका स्वकिय सचिव हरिन्द्र साहले जानकारी दिएका छन । 

यसैगरी उनले वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ विद्यापति टोल, वडा नं १३ राधेमाई, वडा नं. १४ बौधीमाई, वडा नं. २१ परवानीपुर तत्वाटोल, वडा नं. २१ कोरिया टोल, वडा नं. २४ रामगढवा मनमोहननगर, वडा नम्बर १, २, ३, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, १७, १८,२०, २१, २२, २३, २४, २५, २६, २७, २८ लगायत ग्रमिण क्षेत्र समेतमा  पनि डिप बोरिङ जडान गरी पाइपलाइनमार्फत खानेपानी वितरणको कार्य सम्पन्न भएको बताएका छन, भने बाँकी स्थानहरूको समस्या पहिचान गर्न पनि अध्ययन र अवलोकन भइरहेको जानकारी दिएका छन । उनले भने पानीको संकटलाई अन्तय गर्न महानगर क्षेत्रमा करिव एक सय थान डिप बोरिङ्गहरु जडान गरेर समस्या समाधान गर्न सफल भएका छौं, पानीको समस्या दिर्घकालिन रुपमा समाधान हुन्छ, भने पानीको समस्या समाधानका लागि मन्त्री ज्यु गम्भीरताका साथ काम गरिराख्नु भएको उनले जानकारी समेत गराए ।

पानीको चरम संकट भईरहेका बेला मन्त्री यादव स्वयं बस्ती बस्ती, टोल टोलमा पुगेर तत्कालै समस्या समाधान हुनु पर्ने प्रतिबद्धता जनाएका थिए । 

मन्त्री यादवले आफुले गरेको प्रतिबद्धताको तिन दिन नबितिदै डिप बोरिङको कार्य अघि बढाएर पानीको समस्या समाधान गरेपछी वीरगञ्जवासी खुशी हुन थालेका छन । 

पानीको समस्याले हामी निकै ग्रसित थिए, ज्यानै बचाउन धाउं धाउं जस्तो भएको अवस्थामा टोलबासीको कुरा सुनेर मन्त्री प्रदिप यादवले पानीको समस्या समाधान गर्नु साक्क्षात भगवान नै बनेर हाम्रो लागी आउनु भएको भन्दै नागवा गणेश टोलीकी माला देवीले मन्त्री यादवलाई धन्यवाद ज्ञापन गरेकी हुन ।  

अर्की नागवा शिवम टोलकी रिता देवी भन्छीन खानेपानी मन्त्री यादवले पानीको समस्या सुनेको २४ घण्टा भित्र डिप बोरिङको कार्य अघि बढाएर नायक जस्तै काम गर्नु भएको प्रतिकृया दिन । शिवम टोल लगायत अरु क्षेत्रहरुमा मन्त्री यादवले पानीको समस्या समाधानको लागी गरिरहेको काम सराहनिय रहेको भन्दै उनी धन्यवाद समेत ज्ञापन गरेकी हुन । 

पानीको संकटले गर्दा टोल भरीको बिकट अवस्था थियो, कुनै जनप्रतिनिधिले चासो देखाएको थिएनन, यस्ता संकट परेको बेला समस्या समाधान गर्नु महान काम हो र मन्त्री यादव हाम्रो लागी मसिहा बनेर आउनु भएको अर्का स्थानीय जुगुल राउतले धारण राखेका थिए । 

महानगरपालिकाको टर्याक्टरमार्फत पानी वितरण भइरहेको छ, तर समयमा पुग्दैन । बच्चाहरुलाई पठनपाठनको लागी जानुपर्ने हुन्छ तर महानगरको टयांकर समयमा पुग्दैन भने कहिलै काही आउदां आउदैं पानी नै सकिसकेको अवस्था देखिएको नागवा पुरानो बस्तीका कलपना देवीले दुखेसो पोखिन । उनी भन्छीन पानीको संकट थियो स्थानीय युवा नेता अरुण यादवको पहल र मन्त्री यादवको सक्रियताले समस्या समाधान भएको धारण राखेकी हुन, भने मन्त्री यादवले सक्रियता देखाउनु भएकोमा धन्यवाद ज्ञापन समेत गरेकी हुन ।  

पानीको समस्या बिकराल रुप लिएको थियो यस्ता अवस्थामा खानेपानी मन्त्री यादवले यस टोलबासीको समस्या तत्कालै सम्बोधन अर्थात पहल गरेको १२ घण्टा भित्र डिप बोरिङ जडान गरि पानीको समस्याबाट छुटकारा गराउनु भएकोमा नागवा पुरानो बस्तीका सुनिल मुखीया बिनले धन्यवाद व्यक्त गरेका थिए । 

खानेपानीको अभाव भएपछि मन्त्री यादवले वीरगंज महानगरपालिका क्षेत्रको विभिन्न वडाहरूमा स्थलगत अनुगमन गर्दै दीर्घकालीन समस्या समाधानका लागि नीतिनिर्माण गरी ठूला परियोजना अघि बढाउने र तत्काल समाधानका लागि डिप बोरिङ, ट्यांकरलगायतका उपाय अपनाउने प्रतिबद्धता जनाएका थिए । 

पर्सा जिल्लाको अन्य पालिकामा समेत पानीको समस्या देखिएकाले आफू गम्भीरताका साथ काम गरिरहेको बताए ।

यता कुनै पनि नेपालीहरुलाई खानेपानीको समस्या हुन नदिने प्रतिबद्धताका साथ अगाडी बढिरहेका छन, मन्त्री यादव ।


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,558,बिजनेश,27,मनोरञ्जन,29,राष्ट्रिय,626,विचार,35,विज्ञान प्रविधि,26,विश्व,88,समाचार,616,स्थानीय समाचार,309,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: पानीको समस्या समाधानले लोकप्रिय बन्दै मन्त्री यादव, २४ घण्टा भित्र पानी पाउंदा हर्षित भए जनता
पानीको समस्या समाधानले लोकप्रिय बन्दै मन्त्री यादव, २४ घण्टा भित्र पानी पाउंदा हर्षित भए जनता
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg5jKBfWjOMVW0vLDUJ01N-dcwdTuw7iWm5ocP8s1L5JqioodvbVCz6VxbOI8TVgIDcIHVNTCi7y0rGLKszU2l_0xOSIyrGyrgb0y7DNBS5FsRoqjjsuejAMDRHYmclc6qEUTAVMB1RPjbZBEBHdRMN_1s0UekPTDUU0weZk_Zo0NHoWSa3T562m_IrTpDN/s320/Picsart_25-07-29_16-52-54-638.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg5jKBfWjOMVW0vLDUJ01N-dcwdTuw7iWm5ocP8s1L5JqioodvbVCz6VxbOI8TVgIDcIHVNTCi7y0rGLKszU2l_0xOSIyrGyrgb0y7DNBS5FsRoqjjsuejAMDRHYmclc6qEUTAVMB1RPjbZBEBHdRMN_1s0UekPTDUU0weZk_Zo0NHoWSa3T562m_IrTpDN/s72-c/Picsart_25-07-29_16-52-54-638.png
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/07/blog-post_284.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/07/blog-post_284.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content