$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

सशस्त्र प्रहरीका आइजिपी अर्यालले भने- रासन, पोशाक र आवास अपुग छ

580


काठमाडौं :
सशस्त्र प्रहरीका आइजिपी राजु अर्यालले संगठनलाई रासन, पोशाक खर्च, सवारी साधनदेखि आवाससम्म अपुग रहेको गुनासो गरेका छन्।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार समितिको शुक्रबार बसेको बैठकमा गृहमन्त्री रमेश लेखककै अघि उनले रासनदेखि आवाससम्म अपुग रहेको बताए।

‘रासनका लागि एक जनालाई दैनिक २०३ रुपैयाँ ५५ पैसा छ, त्यसले बिहानदेखि बेलुकीसम्म पालिनुपर्ने अवस्था छ,’ उनले भने, ‘सबै पोशाकका लागि वर्षमा ३ अर्व ७ करोड चाहिन्छ तर सरकारले वार्षिक ६१ करोड १८ लाखमात्रै दिने गरेको छ।’

उनले सिन्धुलीसहित १७ जिल्लामा कार्यालय अस्थायी रूपमा रहेको बताए। सरकारले ५ सय ठाउँमा बिओपी राख्ने लक्ष्य राखे पनि अहिलेसम्म २६० ठाउँमा मात्रै राखिएको र त्यहाँ गस्तीका लागि सवारी साधनदेखि बस्न आवासको प्रबन्ध गर्न कठिनाइ भइरहेको उनको भनाइ छ।

उनले विपद्का उद्धारमा सशस्त्र प्रहरीलाई परिचालन गर्ने गरे पनि विपदका बेला खटिएकाहरूको दुर्घटनामा मृत्यु हुने गरेको र मृतकका परिवारलाई २५ लाख बिमा रकम दिने सोच रहेकोमा राज्यस्तरबाट सहयोग हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,553,बिजनेश,27,मनोरञ्जन,29,राष्ट्रिय,624,विचार,35,विज्ञान प्रविधि,26,विश्व,88,समाचार,615,स्थानीय समाचार,309,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: सशस्त्र प्रहरीका आइजिपी अर्यालले भने- रासन, पोशाक र आवास अपुग छ
सशस्त्र प्रहरीका आइजिपी अर्यालले भने- रासन, पोशाक र आवास अपुग छ
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjSUFQI9R6CN8bI6rhcngJNFMzvxrkabvU5-7pYuC1cmB-D_2BHVbnKwIV7gLjCtBHCPKlrBV4sq2MOgfQbX8lwdKMxP7bNgiaAdI2-sNnJbhetqnt6p9xcC3BeyXy5RaH0MFU-6LGjHYpxroga5fThX_WdlqnocRWPVfJqy3JBd1-dudt4D5VEuO7nrSMl/s320/igp-1752824407.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjSUFQI9R6CN8bI6rhcngJNFMzvxrkabvU5-7pYuC1cmB-D_2BHVbnKwIV7gLjCtBHCPKlrBV4sq2MOgfQbX8lwdKMxP7bNgiaAdI2-sNnJbhetqnt6p9xcC3BeyXy5RaH0MFU-6LGjHYpxroga5fThX_WdlqnocRWPVfJqy3JBd1-dudt4D5VEuO7nrSMl/s72-c/igp-1752824407.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/07/blog-post_22.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/07/blog-post_22.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content