$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

न्याय मुर्तीका कारण न्याय गुम्दैं, न्याय क्षेत्रमाथी गम्भिर प्रश्न, दोषीलाई पक्राउ पुर्जीको आदेश नदिएको आरोप

580


वीरगञ्ज:
बारा जिल्लामा रहेको अदालतका न्यायमुर्तिका कारण सर्वसाधारण नागरिक अन्यायमा पर्ने गरेको समाचार प्रकाशमा आएकोे छ  । पीडितलाई न्याय दिलाउन र पीडकलाई कारवाही गर्न पक्राउ गरि प्रहरीलाई बुझाइएको भएपनि बारा जिल्ला अदालतले पक्राउको आदेश दिन इन्कारी गर्दा पीडित झन बढी पिडित बन्नुको साथ पीडकको मनोबल बढेर गएको समाचार छ ।  

            घटना बिवरण अनुसार पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ निबासी मनोज कुमार साह नाम गरेका ब्यक्तिले अनेक खालको जालझेल गरि आपराधीक गतिबिधी गर्ने र सर्वसाधारणलाई प्रलोभनमा पारी नक्कली चेक काट्न बाध्य बनाउने, अरुको निजी जिवन माथि समेत खेलबाड गर्ने र समाजीक प्रतिष्ठा हरण गर्न कुनै कसर बाँकी नराख्ने गरेको समाचार छ ।   

                   ती मनोज कुमार साहको नाममा शैलेश ठाकुरले प्रहरीमा जाहेरी दिएका थिए । पछि प्रहरीले दोषी मनोजलाई पक्राउ गरी बारा प्रहरी कार्यालयमा बुझाएको थियो तर अदालतले जरुरी पक्राउ आदेशको समर्थन नगरको हुनाले पीडित निकै ठूलो अन्यायमा परेको समाचार प्राप्त हुन आएको छ । बारा जिल्ला अदालतमा हिजो साउन ९ गते पीडितहरुले कानूनी कारवाहीको माग प्रहरी समक्ष गर्नु र दोषीलाईे पक्राउ गरि बुझाउँदा समेत कारवाही नहुँदा कानून राजको खिल्ल्ली उडेको छ  । तर बारा प्रहरीले अदालत समक्ष कारवाहीको लागि पक्राउ आदेश माग गर्न पेश गर्दा यसको समर्थन अदालतले नजनाएको बताइन्छ ।   

                पक्राऊ लाई यथावत राखी कानूनी कारबाही गर्न आग्रह गरिएको भएपनि माननीय न्यायधीश यज्ञप्रसाद आचार्यले आफ्नो बेञ्चमा नै नबसी छाडन आदेश दिएको आरोप पिडित पक्षधरले लगाएको छ भने दोषी झन हौसिएको बताइन्छ । यसबारेमा आदेश दिने बारा जिल्ला अदालतका माननीय न्यायधीश यज्ञ प्रसाद आचार्यसँग सम्पर्क गर्न खोज्दा सम्भव हुन सकेन । अदालतमा नै नबसी आदेश आउने र दोषीलाई अनुसन्धानको लागि पक्राउ यथवत राख्न मागिएको आदेश दिँदा कानूनी ब्यबधानको बारमा नेपाल सरकारका माहान्याधिबक्ता रमेशचन्द्र बडालसँग सम्पर्क राख्दा आफुले बुझ्ने प्रतिक्रिया दिनुभयो । यस बारेमा मनोज साहसँग मोबाइलमा फोन गर्दा अफ भएकोले सम्बाद हुन सकेन ।,    

 यस बारेमा जिल्ला सरकारी वकीलको कार्यालय बाराका सह न्याधीबक्ता खड्ग बस्नेतसँग सम्पर्क राख्दा उनले गत असर २० गते नै निज मनोज कुमार साहलाई पक्राउ गर्न आदेश नदिएको हुनाले फेरि पनि हिजो त्यसको समर्थन गर्न मिलेन भनेर आदेश निइएको हो यसमा कनै अन्यथा नभएको कुरा बताउनुभयो । यस बारेम जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख सन्तोष तामाङ्गसँग सम्पर्क राख्दा उनले पीडितले उपल्लो न्यायलयमा जाने जानकारी आफुलाई दिएकोले अव के हुन्छ हेरौं हामीले अनुसन्धानको लागि ल्याएका नै हौं भन्ने प्रतिक्रिया दिए । अदालतमा करारमा नियुक्ती भएका बिचौलियाको भुमिकामा रहेको भ्रष्ट ब्यक्तीको गलत प्रस्तुतिकरणको कारण न्यायक्षेत्रमाथि प्रश्न चिन्ह खडा भएकोले यस उपर पनि खोजी हुनुपर्ने कुरा पीडित पक्षधरले बताएको छ । 

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,558,बिजनेश,27,मनोरञ्जन,29,राष्ट्रिय,626,विचार,35,विज्ञान प्रविधि,26,विश्व,88,समाचार,616,स्थानीय समाचार,309,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: न्याय मुर्तीका कारण न्याय गुम्दैं, न्याय क्षेत्रमाथी गम्भिर प्रश्न, दोषीलाई पक्राउ पुर्जीको आदेश नदिएको आरोप
न्याय मुर्तीका कारण न्याय गुम्दैं, न्याय क्षेत्रमाथी गम्भिर प्रश्न, दोषीलाई पक्राउ पुर्जीको आदेश नदिएको आरोप
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgV69yn2erHasbTeSw-btZoyybafNRLw_xSkHMP1NTSViKInjmC-szdGQ4ft_JKrwo7TaqVddyPVFDuGcqeueZNU_c3RVME__qKE4cetG1MKgwgwelj_i9vHpO7zc16GlLZcMN7Wi_f2iAjijrsxKFfauuEz0nHZpK8RboZIyACUA152Pfnbr5nAEzKOtGo/s320/Picsart_25-07-26_15-30-53-705.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgV69yn2erHasbTeSw-btZoyybafNRLw_xSkHMP1NTSViKInjmC-szdGQ4ft_JKrwo7TaqVddyPVFDuGcqeueZNU_c3RVME__qKE4cetG1MKgwgwelj_i9vHpO7zc16GlLZcMN7Wi_f2iAjijrsxKFfauuEz0nHZpK8RboZIyACUA152Pfnbr5nAEzKOtGo/s72-c/Picsart_25-07-26_15-30-53-705.png
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/07/blog-post_15.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/07/blog-post_15.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content