विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

आफूलाई प्रहरी बताएर लुटपाट गर्ने दुईजना पक्राउ

580


विराटनगर :
आफूलाई प्रहरी बताएर अपहरण तथा लुटपाट गरेको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, पक्राउ पर्नेमा विराटनगर–८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २५ वर्षीय तासिब अन्सारी छन् । घटनामा संलग्न अर्का एकजना फरार रहेको मोरङ प्रहरीले जानकारी दिइन् ।

प्रहरीका अनुसार, असार ११ गते बिहान ११ः१५ बजेतिर विराटनगर महानगरपालिका–१३ को महतो टोलबाट तीन जनाको समूहले आफूलाई प्रहरी बताएर विक्रमकुमार साहलाई अपहरण गरेका थिए । त्यसपछि उनीहरूले विराटनगर–१५ स्थित आँखा अस्पताल नजिकको रेलवे लाइनसम्म लगेर धम्क्याएर नगद लुटेका थिए ।

पीडित विक्रमका भिनाजु धर्मानन्द साहका अनुसार, विक्रमले सापटी लिएको तीन लाख ६४ हजार रुपैयाँ लिएर घर फर्कंदै थिए । त्यहीबेला अन्सारीसहितको समूहले विक्रमलाई नियन्त्रणमा लिएको थियो । विक्रमलाई पछाडि फर्केर हेरेमा ज्यान मार्ने धम्की दिएर उनीहरू रकम लुटेर भागेका थिए । प्रहरीका अनुसार, पक्राउ पर्नेविरुद्ध डाँका मुद्दा चलाउने तयारी गरिएको छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,67,प्रमुख समाचार,355,बिजनेश,27,मनोरञ्जन,27,राष्ट्रिय,418,विचार,30,विज्ञान प्रविधि,26,विश्व,63,समाचार,428,स्थानीय समाचार,260,स्वास्थ्य,38,हाइलाइट,86,
ltr
item
ekrantikhabar: आफूलाई प्रहरी बताएर लुटपाट गर्ने दुईजना पक्राउ
आफूलाई प्रहरी बताएर लुटपाट गर्ने दुईजना पक्राउ
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi6A3MnGGlpNh-rhA38jove4YZbsmmoyJWCMaKr44KixzeRz7aSTgvVZRBWFi54DWTB6kJZWb7ASJ6qOoguTlHKlp8ugwGsXSi2P5tvoouq4BadhAIXBcPlTVZBiUacTHnZSwAcsdzXMMRP_Hr1CdYcXELerZBz4_YIPMyJQW2uMrKYNROfBU72ixkTjZrr/s1600/download.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi6A3MnGGlpNh-rhA38jove4YZbsmmoyJWCMaKr44KixzeRz7aSTgvVZRBWFi54DWTB6kJZWb7ASJ6qOoguTlHKlp8ugwGsXSi2P5tvoouq4BadhAIXBcPlTVZBiUacTHnZSwAcsdzXMMRP_Hr1CdYcXELerZBz4_YIPMyJQW2uMrKYNROfBU72ixkTjZrr/s72-c/download.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/06/blog-post_860.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/06/blog-post_860.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content