विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

सर्लाहीमा चल्यो गोली, इन्स्पेक्टरसहित तिन जना घाइते

580


सर्लाही :
सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोलमा बाटो विस्तारक्रममा शनिबार बिहान दुई पक्षबिच झडप हुँदा प्रहरी निरीक्षक ९इन्स्पेक्टर० सहित तिन जना घाइते भएका छन् ।

प्रहरीले झडप नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्ट र सिंहले जानकारी दिनुभयो । झडपमा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दीवाकर गणेशसहित तीन जना घाइते भएका छन् ।

प्रहरी निरीक्षक गणेश झडप नियन्त्रणमा लिनेक्रममा र अन्य दुई सर्वसाधारण भने आपसमा झडप हुँदा घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घाइतेलाई घटनास्थलबाट उद्धार गरेर अस्पताल लाने काम भइरहेकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक ९डिएसपी० को नेतृत्वमा र सशस्त्र प्रहरीको समेत गरी ठुलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको छ । झडप नियन्त्रणमा आइसकेकाले अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

खैराटोलमा सडक विस्तार गरेर ढलान गर्नेक्रममा बिहीबार केही महिला र पुरुष मिलेर एक जना महिलालाई लछारपछार पारेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सोही दिनदेखि सडक विस्तारकै क्रममा विवाद भएर दुई पक्षबिच झडप भएको बताइएको छ । 

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,68,प्रमुख समाचार,372,बिजनेश,27,मनोरञ्जन,27,राष्ट्रिय,429,विचार,30,विज्ञान प्रविधि,26,विश्व,64,समाचार,437,स्थानीय समाचार,267,स्वास्थ्य,38,हाइलाइट,88,
ltr
item
ekrantikhabar: सर्लाहीमा चल्यो गोली, इन्स्पेक्टरसहित तिन जना घाइते
सर्लाहीमा चल्यो गोली, इन्स्पेक्टरसहित तिन जना घाइते
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhcyQ1j7ZVNQZhXgpGJ7vShtOmOmsyn7JtVP03Jx4LEzaQO5l2WKI_aWu7e9BuiHUT2bZunu0ekh9RqNIuoZYfaL7R6YIlS-3GBpaqENucOhm6rpJgOvia0UxIpqgbB70zK_lPy6lQI9yr1HSbNIDUdct8QPBX5ETGVZbQXh3KXo-Z9HsSJ2fEOuu6GjeFZ/s320/1.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhcyQ1j7ZVNQZhXgpGJ7vShtOmOmsyn7JtVP03Jx4LEzaQO5l2WKI_aWu7e9BuiHUT2bZunu0ekh9RqNIuoZYfaL7R6YIlS-3GBpaqENucOhm6rpJgOvia0UxIpqgbB70zK_lPy6lQI9yr1HSbNIDUdct8QPBX5ETGVZbQXh3KXo-Z9HsSJ2fEOuu6GjeFZ/s72-c/1.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/06/blog-post_78.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/06/blog-post_78.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content