$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

वीरगन्जमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एकजना घाइते

580


वीरगन्ज :
पर्साको वीरगन्ज महानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । महानगरपालिकाको वडा नम्बर–२२ स्थित ड्राईपोर्ट सडकखण्ड अन्तर्गत सिताराम चौकमा भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 

प्रहरीका अनुसार आज बिहान करिब ५ बजेको समयमा बिग्रिएर रोकिराखिएको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकको सिरसिया डाईपोर्टतर्फ गइरहेको बागमती प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो। 

मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तीनजना युवकहरूमध्ये उपचारका क्रममा आज बिहानै दुई जनाको मृत्यु भएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । 

प्रहरीका मृत्यु हुनेहरूमा पर्सा छिपहरमाई गाउँपालिका–३ झलमैया टोल निवासी रामाकान्त यादव र सोही ठाउँका विजय यादव रहेका छन् । भने गम्भीर घाइते भएका २२ वर्षीय विजय कुमार यादव रहेको प्रहरीले जानकारी दिएको छ । 

उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र हाल उनको अवस्था चिन्ताजनक रहेको जनाइएको जनाइएको छ । दुवै सवारी साधन घटनास्थलमै रहेता पनि ट्रक चालक भने फरार रहेकोले उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। 

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,535,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,621,विचार,35,विज्ञान प्रविधि,26,विश्व,87,समाचार,603,स्थानीय समाचार,309,स्वास्थ्य,44,हाइलाइट,157,
ltr
item
ekrantikhabar: वीरगन्जमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एकजना घाइते
वीरगन्जमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एकजना घाइते
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiMc0K6mhKvsHgf_0e8gui7CfdlSoOwRfiWB-aQbt7LaFg_sVOdCjO5m7PAMRs0SIiDhcChfHKWdOiqRPA__yccUuyvH9x5LXzO2B8dId2oQ57aoOsRnUphGhtPeNwo0wbuyRaZ0X9zcsUhaCN1ozDPK8ANhFtMHm86Q41hvUeDnhw18JvFCr2AQm627OPk/s320/bike-accident-2_rJUlS0LeWl.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiMc0K6mhKvsHgf_0e8gui7CfdlSoOwRfiWB-aQbt7LaFg_sVOdCjO5m7PAMRs0SIiDhcChfHKWdOiqRPA__yccUuyvH9x5LXzO2B8dId2oQ57aoOsRnUphGhtPeNwo0wbuyRaZ0X9zcsUhaCN1ozDPK8ANhFtMHm86Q41hvUeDnhw18JvFCr2AQm627OPk/s72-c/bike-accident-2_rJUlS0LeWl.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/06/blog-post_69.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/06/blog-post_69.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content