$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

सिद्धार्थ नेशनल माध्यमिक बिधालयका विद्यार्थीहरुको ब्याच वितरण तथा हेडर्गल हेडबोइहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न

580


बीरगंज :
बीरगंज महानगरपालिका वडा नम्बर १५ मा रहेको सिर्द्धार्थ नेशनल माध्यमिक बिधालयमा अध्यानरत पिजी देखि कक्षा १० सम्मका विद्यार्थीहरुको बुधबार ब्याच वितरण तथा हेडगल हेडर्गल हेडबोइहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

सिर्द्धार्थ नेशनल माध्यमिक बिधालयका प्रिन्सिपल रेणुका गिरिको अध्यक्षता तथा मानव सेवा आश्रमका केन्द्रीय सदस्य तथा मधेस प्रदेशका संयोजक देवेश मानवको प्रमुख आतिथ्यमा सो ब्याचवितरण तथा हेडगल हेडबाईहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । ब्याच वितरण कार्यक्रमलाई सम्बोधन गदै उच्च शिक्षा मात्र हासिल गरेर नहुने त्यसका लागि सामाजिक अध्यामिक ज्ञान संगै प्रविधिक ज्ञानको पनि उतिकै आवश्यकता र महत्त्वपूर्ण रहेको बताएका छन् ।

उनले भने धन मात्र भएर नहुने त्यसका लागि समाजका निति पनि उतिकै योगदान राख्नु पर्ने बताए ।बिधालयका प्रिन्सिपल रेणुका गिरिले विद्यार्थीहरुको सपथ ग्रहण कार्यक्रममा सबै लिडरहरुलाई बधाई तथा शुभकामना दिदै अब आफ्नो क्षमता संगै नेतृत्वको विकास अनुशासन र जिम्मेवारी कसरी बहन गर्नुपर्ने भन्ने बारेमा ध्यान दिन अति आवश्यकता रहेको बताएकी छिन् ।बिधालयको अनुशासन संगै आफ्नो पनि अनुशासन आजदेखि उतिकै महत्त्वपूर्ण रहने प्रिन्सिपल गिरिले हेडगल हेडबाइहरुलाई निर्देशन दिनुभएको छ।   

सपथ ग्रहण कार्यक्रममा बिधालयका डाइरेक्टर मुक्ति दास,केशव यादव ,डा सुश्म तिवारी ,सहायक प्रिन्सिपल भावना साह,शिक्षक प्रेम यादव ,शिक्षिका लक्ष्मी पटेल ,जनभन्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राई,पत्रकार मुस्कान श्रेष्ठ ,एलाईट युथ ग्रुपका अध्यक्ष ओम कुमार झा लगायतले ब्याच वितरण गर्नुभएको थियो ।कार्यक्रमको सहजिकरण सोनाली सिंह र श्रृष्टि शर्माले गरेका थिए।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,533,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,617,विचार,35,विज्ञान प्रविधि,26,विश्व,87,समाचार,601,स्थानीय समाचार,308,स्वास्थ्य,44,हाइलाइट,157,
ltr
item
ekrantikhabar: सिद्धार्थ नेशनल माध्यमिक बिधालयका विद्यार्थीहरुको ब्याच वितरण तथा हेडर्गल हेडबोइहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न
सिद्धार्थ नेशनल माध्यमिक बिधालयका विद्यार्थीहरुको ब्याच वितरण तथा हेडर्गल हेडबोइहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj2HBFmGXnylWyFBhOukAAMtTjYl8uoydIRShHDQhnV5QbNirFWVwDoMvYrNdFnacU11efG_C6WJbEIuHTfmNLC5JfOaGmqTJ6DDCpV4UasPZlEsnNRg9e-rqrlZqyM2eLkYmKTtmGUZa-xlRwHKmfJy_gFXYY_NfFwSDxstqZUYzpllSrRFWuQzhF0Liva/s16000/sidharath.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj2HBFmGXnylWyFBhOukAAMtTjYl8uoydIRShHDQhnV5QbNirFWVwDoMvYrNdFnacU11efG_C6WJbEIuHTfmNLC5JfOaGmqTJ6DDCpV4UasPZlEsnNRg9e-rqrlZqyM2eLkYmKTtmGUZa-xlRwHKmfJy_gFXYY_NfFwSDxstqZUYzpllSrRFWuQzhF0Liva/s72-c/sidharath.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/06/blog-post_41.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/06/blog-post_41.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content