विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

शिक्षकको आन्दोलन, कुनै कोठामा सहमती गरेर ल्याउन औचित्य छैन : प्रभु हजारा

580


१६ असार, काठमाडौं :
 नेकपा एमालेका सांसद प्रभु हजाराले शिक्षकको आन्दोलन हावादारी र औचित्यहीन भएको बताएका छन् ।

सोमबार शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्दै हजाराले यस्तो बताएका हुन् ।

उनले भने, ‘शिक्षक महासंघको आन्दोलन हावादारी थियो । जरुरी नै थिएन । त्यो बेलाका औचित्यहीन आन्दोलन थियो ।’

उनले विद्यालय शिक्षक विधेयक आजै टुंग्याएर जानु पर्ने भन्‍दै शिक्षामन्त्रीले समय नदिएकै कारण उपसमितिको प्रतिवेदनमा समेत अघि बढ्न नसकसेको आरोप लगाए।

‘आज किन रोक्न ल्याउन चाहनु भयो ? विद्यालय शिक्षक विधेयक भनेर ल्याउन खोजेको हो ? प्रमुख सचेतक आएर अल्झाउन पो पठाएको हो कि ? टुङग्याएर जाऔं,’ उनले भने, ‘मन्त्रीजीले समय नदिएकै कारण उपसमितिको पैतिवेदनमा समेत अघि बढ्न ढिलाइ भयो ।’

उनले विद्यालय शिक्षक विधेयक निजामती सेवाभन्दा अघि नै पारित हुने दाबी समेत गरे । विद्यालय र विद्यार्थी, शिक्षकको हित हुने खालको विधेयक आउने उनले विश्वास व्‍यक्त गरे । अब पनि कुनै कोठामा सहमती गरेर विद्यालय ल्याउन जरूरी नरहेको औल्याए।

उनले भने, ‘अब पनि कुनै कोठामा सहमती गरेर ल्याउन औचित्य छैन । अमुख मान्छेको गोप्य सहमती गरेरल्याउन जरुरी छैन । विद्यालय र विद्यार्थी, शिक्षकको हित हुने खालको विधेयक आउनेछ ।’

प्रधानमन्त्रीले यो विधेयक चाँडै संसदमा दिन दिनुस भनेर स्पेन जानू भएको उनले बताए । ‘प्रधानमन्त्रीले छिटो विधेयक दिनुस भनेर स्पेन जानू भएको छ । प्रधानमन्त्रीले भनेर जानू भर्को छ ।’ उनले भने ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,67,प्रमुख समाचार,353,बिजनेश,27,मनोरञ्जन,26,राष्ट्रिय,415,विचार,30,विज्ञान प्रविधि,26,विश्व,63,समाचार,426,स्थानीय समाचार,259,स्वास्थ्य,38,हाइलाइट,86,
ltr
item
ekrantikhabar: शिक्षकको आन्दोलन, कुनै कोठामा सहमती गरेर ल्याउन औचित्य छैन : प्रभु हजारा
शिक्षकको आन्दोलन, कुनै कोठामा सहमती गरेर ल्याउन औचित्य छैन : प्रभु हजारा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh7nKWhkP65CMF8aIUlf0icGtymedd2cvHIDl7FmRCfRZRmD5We_byEHqIOFsnukPwhehD9iTO_mOxBGd0FzIJ3oVquhtkWj2hXTENJCJiDj_A9G1o3FFI4UoNsK_0Q-P6zQPvUQVA4TKBb-YgICawNy9NsyvmRxkdpGbNaab0pjF3YSn-kVa3MYBaMQj_e/s320/prabhu%20hajra.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh7nKWhkP65CMF8aIUlf0icGtymedd2cvHIDl7FmRCfRZRmD5We_byEHqIOFsnukPwhehD9iTO_mOxBGd0FzIJ3oVquhtkWj2hXTENJCJiDj_A9G1o3FFI4UoNsK_0Q-P6zQPvUQVA4TKBb-YgICawNy9NsyvmRxkdpGbNaab0pjF3YSn-kVa3MYBaMQj_e/s72-c/prabhu%20hajra.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/06/blog-post_260.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/06/blog-post_260.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content