विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

दुई वटा ट्रक ठोक्किएर घाइते चालकको तीन घण्टापछि उद्धार

580


बारा :
बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ चुरियामाई मन्दिरको जङ्गलमा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटनामा परेका चालकको तीन घण्टापछि उद्धार गरिएको छ ।

आइतबार राति एउटै दिशाबाट जाँदै गरेको दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार स्टेरिङमा च्यापिएका चालकलाई ट्रकको झ्याल काटेर तीन घण्टापछि  निकालिएको हो ।

दुर्घटनमा परी चितवन जिल्लाको भरतपुर उपमहानगरपालिका–१६ बस्ने अन्दाजी ३५ वर्षीय चालक अरुण श्रेष्ठ घाइते हुनुभएको हो ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं। १४ गण मकवानपुरबाट सशस्त्र प्रहरी निरीक्षक अनिल कार्कीको कमाण्डमा खटिएको सुरक्षा फौजले उहाँको उद्धार गरेको हो ।

हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०१ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको ना ६ ख ३७६३ नम्बरको ट्रकले ठक्कर दिँदा दुवै ट्रक सडकको बायाँतर्फको साइडमा पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका श्रेष्ठ ना ६ ख ३७६३ नम्बरको ट्रकको चालक  हुनुहुन्छ ।

उद्धार पश्चात् उहाँलाई उपचारका लागि जिल्ला अस्पताल हेटौँडातर्फ पठाइएको छ भने अर्का ट्रकका चालक भने सामान्य हुनुहुन्छ । दुवै ट्रकमा चालक बाहेक अन्य कोही नरहेको बताइएको छ । 

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,67,प्रमुख समाचार,353,बिजनेश,27,मनोरञ्जन,26,राष्ट्रिय,415,विचार,30,विज्ञान प्रविधि,26,विश्व,63,समाचार,426,स्थानीय समाचार,259,स्वास्थ्य,38,हाइलाइट,86,
ltr
item
ekrantikhabar: दुई वटा ट्रक ठोक्किएर घाइते चालकको तीन घण्टापछि उद्धार
दुई वटा ट्रक ठोक्किएर घाइते चालकको तीन घण्टापछि उद्धार
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgacFFgko6GXt9rtarx7fPHr4X5XnyQIQS1FG5LhOBDvzzmv24QN0eEM_dw6zv1dWD3Jp5zXt4-vxAA7ONCWoGdpcxRx4xxq3KeaNkF-OauLsCCG_GOMXvkmrt1cacarr91scu_tLGDIANtUKNa3o2leRYGmD_YpmR0vzTUBFa9wJk_xjUh7gWkDA7TB13m/s320/1000029703-1751273208.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgacFFgko6GXt9rtarx7fPHr4X5XnyQIQS1FG5LhOBDvzzmv24QN0eEM_dw6zv1dWD3Jp5zXt4-vxAA7ONCWoGdpcxRx4xxq3KeaNkF-OauLsCCG_GOMXvkmrt1cacarr91scu_tLGDIANtUKNa3o2leRYGmD_YpmR0vzTUBFa9wJk_xjUh7gWkDA7TB13m/s72-c/1000029703-1751273208.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/06/blog-post_223.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/06/blog-post_223.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content