विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

वीरगञ्जको स्काई लाईन मलको ब्यवस्थापनमा कमी: कार्यक्रमकै बेला बत्ति गुल, सेवाग्राहीलाई सास्ती

580


पर्सा-
वीरगञ्जको आदर्श नगर स्थित रहेको स्काई लाईन मलको ब्यवस्थापनमा कमी देखिएको छ । 

स्काई लाईन मलको ब्यवस्थापनमा कमीको कारण सेवाग्राहीलाई सास्त भोग्नु परेको हो । 

(स्काइलाईन इन्फ्रा प्रा.ली) को नामले संचालीत स्काईलाईन मलमा सरोवर पोर्टिको ब्राण्डमा चार तारे होटल, क्यू एफएक्स सिनेमा घर(मल्टी प्लेक्स), विद्युतीय उपकरण बिक्री कक्ष, मोबाइल बिक्री कक्ष, केएफसी रेष्टुरेण्ट, एप्पल मोबाइल शोरूम समेत सञ्चालनमा छ । 

झण्डै २ अर्ब रूपैयाँ पूँजी लगानीमा संचालनमा रहेको यो बहुउद्देश्यीय सपिङ मलमा क्याल समूह, पटवारी समूह, भंगर समूह, सालिमार समूह र राजेश अग्रवाल समूह (शंकर समूहका व्यापारिक साझेदार) को मुख्य लगानी रहेको जानकारहरु बताउछन ।

वीरगञ्जमा निकै तामझाम र चर्चित लगानी कर्ताहरुको व्यपारिक साझेदारीबाट संचालनमा आएको यो मलको ब्यवस्थापनको कमी कमजोरीका कारण अहिले सेवाग्राहीहरुलाई सास्त भोग्नु परेको अवस्था छ । 

स्काईलाईन मलमा पर्सा जिल्लाको चर्चित ब्यसायीहरुले लगानी गरेका छन तर मलमा बिजुली आउने जाने ठिकान हुदैन, भने खाना र खाजा समेतमा कमजोरी देखिएकोले अहिले सुबिधा भन्दा असुबिधा सम्पन्न मलको रुपमा देखिन्न थालेको छ । 

स्काइलाईन मलको ब्राण्डीङ्ग र चर्चित लगानी कर्ताहरुको ब्यपारिक साझदारीले गर्दा अरु संस्थाको रुपमा फरक र सुबिधा सम्पन्न रहेको दावी गरिएको थियो तर अहिले सुबिधाको नाममा टायं टायं फुस देखिएको छ ।  

जिल्ला भरी मिडिया बाज्जि र निकै तामझामका साथ संचालनमा आएको यो स्काईलाईन मल बाहिरबाट भरिभराउ र भित्रबाट सुबिधाको नाममा अधंयारो देखिएको छ, भने मिडिया बाज्जी र ब्राण्डीङ्गमा मात्र सिमीत रहेको प्रत्यक्षदर्शीहरुको दावी छ ।     

प्रत्यक्ष देखिएको घटना

सरोवर पोर्टिको ब्राण्डमा चार तारे होटलबाट प्रसिद्ध रहेको स्काईलाईन मलमा शनिवार एक कार्यक्रम बिच देखिएको घटनाले आस्चर्य चकित बनाएको छ । 

सरोवर पोर्टिकोकोे सभाहलमा आयोजीत खुद्रा ब्यपारी भेटघाट कार्यक्रममा देखिएको दृश्यले सेवाग्राहीहरुलाई निराश गरेको छ । कार्यक्रम चलिरहेको बेला बत्ति गुल हुन्छ भने जर्नेटरको समेत चाहिदों ब्यवस्था छैन । झाप झाप बिजुली जान्छ यस्ता कृयाकलापका कारणले गर्दा कार्यक्रममा सहभागी भएकाहरु दुखित भएका थिए । प्रचण्ड गर्मीको समयमा आफ्ना ब्यपारी तथा अतिथिहरुलाई कुनै समस्या नहोस भने उदेश्यले वीरगञ्जको चर्चित होटलमा कार्यक्रमको आयोजना गरिएको थियोे, तर स्काईलाईन मलमा पैसा सहित असुबिधा समेत झेल्नु परेका कारण अहिले धन र धर्म दुईटै लिने गतिबिधी स्काईलाईन मलको ब्यवस्थापनको रहेको देखिएको हो ।  

शनिवार स्काई मलमा कार्यक्रम तथा अरु मनोरन्जनको लागी पुगेका सेवाग्राहीहरुले निराश भएर बाहिर आएका छन भने असुबिधाका कारण स्काईलाईन मल पोस्टरको लागी मात्र रहेको टिपण्णी गरेका थिए । 

यता कार्यक्रममा अरु भन्दा फरक सुद्ध खाना र खाजा हुनुको सट्टा अरु होटलहरुको सुद्धता र स्वाद समेतमा प्रतिस्पर्धा गर्न नसकेको एक जना ब्यपारीले दुखेसो पोखेका थिए । 

निकै चर्चित लगानी कर्ता र ब्राण्डीङ्ग भएको स्काईलाईन मलमा कार्यक्रम चलिरहेको बेला बिजुली नहुनु जर्नेटर समेतको सुबिधा सम्पन्न नहुनु भनेको यो मल र यसका लगानी कर्ताहरुको लागी आफैमा लाजस्पद अवस्था रहेको अर्का एक जना ब्यपारीले टिपण्णी समेत गरेका थिए । 

पर्सा जिल्लाका चर्चित लगानी कर्ता र निकै ब्राण्डीङ्ग भएका स्काईलाईन मलमा देखिएको असुबिधाका कारण के साचिकै यो मल नामको लागी मात्र चार तारे हो की लगानी कर्ताहरु बिचको कुनै बिवादले गर्दा मलमा यस्ता गतिबिधि देखिएको हो भने प्रश्न समेत उठन थालेको छ ।  


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,525,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,616,विचार,35,विज्ञान प्रविधि,26,विश्व,84,समाचार,586,स्थानीय समाचार,304,स्वास्थ्य,44,हाइलाइट,156,
ltr
item
ekrantikhabar: वीरगञ्जको स्काई लाईन मलको ब्यवस्थापनमा कमी: कार्यक्रमकै बेला बत्ति गुल, सेवाग्राहीलाई सास्ती
वीरगञ्जको स्काई लाईन मलको ब्यवस्थापनमा कमी: कार्यक्रमकै बेला बत्ति गुल, सेवाग्राहीलाई सास्ती
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhOElIsAjipmAvfNTEyaJ7shNL_555dggg4Jf2tA9Hg7eGPuFqgMBMQN3cD4E9g_SC_RC_r-YZ5Q-pMPNwCk88CkiTvO9tbAO5UAirN12dg8M4bDtoXpSOLn1l7ztz16oTSIgWvyTt8j4G9mMmfAO0PtDShupFpb6M0pdP15lipk1r7md1e-gDWgrsgYLgZ/s320/Picsart_25-06-01_12-16-20-565%20(1).png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhOElIsAjipmAvfNTEyaJ7shNL_555dggg4Jf2tA9Hg7eGPuFqgMBMQN3cD4E9g_SC_RC_r-YZ5Q-pMPNwCk88CkiTvO9tbAO5UAirN12dg8M4bDtoXpSOLn1l7ztz16oTSIgWvyTt8j4G9mMmfAO0PtDShupFpb6M0pdP15lipk1r7md1e-gDWgrsgYLgZ/s72-c/Picsart_25-06-01_12-16-20-565%20(1).png
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/06/blog-post_1.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/06/blog-post_1.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content