विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

सरकारले सुनोस् भनेर सिंहदरबारभित्र प्रदर्शन गरिएको हो : लिङ्देन

580


वैशाख ७, काठमाडौं
: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले मानिसको बोल्ने, लेख्ने र प्रदर्शन गर्ने अधिकारलाई  खुम्च्याउँदै लगेको बताएका छन् । सिंहदरबारभित्र प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

अध्यक्ष लिङ्देनले तीनकुने घटनाबारे छानबिन गर्न न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने, राप्रपाका  नेताहरूको रिहाइ हुनुपर्ने माग गरेका छन् । उनले सरकार जनताबाट टाढा हुँदै गएको बताए । उनले भने,‘जनताबाट सरकार टाढा हुँदैछ । सरकारले सुनोस् भनेर सिंहदरबारबाट प्रदर्शन गरिएको हो । आज सुनाउन खोजेका छौँ ।’

अध्यक्ष लिङ्देनले दलको कार्यालय अगाडि अस्वाभाविक रूपमा प्रहरी तैनाथ गरेको बताए ।  

यसैबीच सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा विभिन्न नारा लेखिएको पम्प्लेटसहित  प्रदर्शन गरेपछि लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाही र उपाध्यक्ष एवं उपनेता बुद्धिमान तामाङलाई पक्राउ गरिएको छ । त्यसक्रममा राप्रपाका सांसदहरूले तीनकुने घटनाबारे छानबिन गर्न न्यायिक छानबिन आयोग गठन गर, पार्टीका नेताहरूको रिहाइ हुनुपर्ने लगायतका नारा लगाएका थिए । 

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,63,प्रमुख समाचार,265,बिजनेश,25,मनोरञ्जन,26,राष्ट्रिय,328,विचार,30,विज्ञान प्रविधि,26,विश्व,54,समाचार,334,स्थानीय समाचार,193,स्वास्थ्य,33,हाइलाइट,51,
ltr
item
ekrantikhabar: सरकारले सुनोस् भनेर सिंहदरबारभित्र प्रदर्शन गरिएको हो : लिङ्देन
सरकारले सुनोस् भनेर सिंहदरबारभित्र प्रदर्शन गरिएको हो : लिङ्देन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiMawkdTWpvD1bKMkFxnKqXKfKmFyNp3b5eA4hRZOKOdtQbrYh8-SwsbwQxdtHd504DOJIzxoCv4HH4iEU2XjULFDUCyqxbBQQoBWDDZfN8-2Dq7R61aBLqVQH4aMNzEHLpzj6hMopS7bJFSvApfmxqIi9kdW66beZ0GM4HktDxNaUjFJGMHqva5u45biOD/s16000/rajendra_linden_dOysGLyOSB_1zNGUO7ODa.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiMawkdTWpvD1bKMkFxnKqXKfKmFyNp3b5eA4hRZOKOdtQbrYh8-SwsbwQxdtHd504DOJIzxoCv4HH4iEU2XjULFDUCyqxbBQQoBWDDZfN8-2Dq7R61aBLqVQH4aMNzEHLpzj6hMopS7bJFSvApfmxqIi9kdW66beZ0GM4HktDxNaUjFJGMHqva5u45biOD/s72-c/rajendra_linden_dOysGLyOSB_1zNGUO7ODa.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/04/blog-post_34.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/04/blog-post_34.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content