विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

क्रियाशील युवा पत्रकार मञ्चद्वारा बिदाई तथा परिचयात्मक कार्यक्रम सम्पन्न

580


पर्सा-
क्रियाशील युवा पत्रकार मञ्च नेपाल पर्साले पिलुवा बाराका सशस्त्र प्रहरी उपरीक्षकको बिदाई तथा नव अगान्तुक सशस्त्र प्रहरी उपरीक्षकसंग परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय होटल मकालुमा आयोजना गरिएको कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं ४० रिजर्भ गण हे। क्वा। पिलुवा, बाराका सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीको बिदाई तथा नव अगान्तुक सशस्त्र प्रहरी उपरीक्षक नवराज थापाको स्वागत तथा परिच्यात्मक कार्यक्रम सम्पन्न भएको हो ।

बाराको पिलुवाबाट चितवन सरुवा हुनु भएका सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीलाई रुद्राकक्षको माला, गम्छा तथा पुष्पगुच्छाबाट बिदाई गरिएको हो । कार्यक्रममा प्रहरी उपरीक्षक क्षेत्रीले बारा तथा पर्साका आम जनता, व्यापारी, विभिन्न संघ, संस्था, समाजसेवी, सञ्चारकर्मी लगायतहरुबाट निकै सहयोग पाएको बताउनुभयो । उहाँले यस संस्था आफ्नो लागि अविस्मरणीय रहने बताउँदै आफु जहाँ रहे पनि यस क्षेत्रको विकासको लागि आवश्यकता अनुसार आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी काठमाण्डौबाट बाराको पिलुवामा आउनु भएका नव अगान्तुक सशस्त्र प्रहरी उपरीक्षक नवराज थापालाई रुद्राकक्षको माला, गम्छा तथा पुष्पगुच्छाबाट स्वागत गरिएको हो । कार्यक्रममा नव अगान्तुक सशस्त्र प्रहरी उपरीक्षक थापाले स्वागतको लागी धन्यबाद प्रकट गर्दै अगामी दिनमा सहयोग र सहकार्यमा अगाडी बढने बताउनुभयो । वहाँले मञ्चले गरेको स्वागतप्रती आभार प्रकट गर्दे अगामी दिनहरुमा मञ्चसंग समनवय गरेर अगाडी बढने प्रतिबद्ध ब्यक्त गर्दै मञ्चले निर्वाह गर्दै आएको भुमिका सराहनिय रहेको र अगामी दिनहरुमा पनि एक आपसबीचको समबन्ध अझै प्रगाढ हुने धारण राखे ।

मञ्चका अध्यक्ष प्रणय कुमारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा मञ्चका सलाहकार डा। सुबोध कुमार गुप्ताले संस्थाले गरेको कार्य सराहनीय रहेको बताउँदै अगामी दिनमा पनि अझ समाजिक कार्यहरु गर्न शुभकमना दिदै आफुहरुको सल्लाह र सहयोग रहने प्रतिब्द्धता जनाउनुभयो । यसैगर िवीरगंज यूवा समाजका अध्यक्ष संजिव थापाले रचनात्मक कामगरि समाजमा देखीएका कुरिति बिरुद्ध कलम चलाउन सुझाव दिए ।

कार्यक्रममा प्रेस चौतारीका नवनिर्वाचित सदस्य बिरेन्द्र साहलाई सशस्त्र प्रहरी उपरीक्षक नवराज थापाले अरिबको टिका, रुद्राकक्षको माला तथा गम्छा ओढाई सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य मञ्चका उपाध्यक्ष आनन्द पटेलले गर्नु भएको थियो । कार्यक्रममा मञ्चका महासचिव बिरेन्द्र साह, कोषाध्यक्ष उपेन्द्र बरै, कार्यसमिति सदस्य सुनिल ओझा, दिपेश ठाकुर, मुकेश यादव, लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,521,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,608,विचार,33,विज्ञान प्रविधि,26,विश्व,83,समाचार,571,स्थानीय समाचार,303,स्वास्थ्य,44,हाइलाइट,154,
ltr
item
ekrantikhabar: क्रियाशील युवा पत्रकार मञ्चद्वारा बिदाई तथा परिचयात्मक कार्यक्रम सम्पन्न
क्रियाशील युवा पत्रकार मञ्चद्वारा बिदाई तथा परिचयात्मक कार्यक्रम सम्पन्न
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjgLB40KuSMYFGfTeAW0iYF3syFoKSdbekSPxa_rEXm4lxEDZqAbTeXcjxkSDE9C4c9LWr3zbnFANI1DpUoerymUIeiyp6rGejyrKa5D3yG4XZRh0L_Ol14NLGxGw8DBpsjR-5A6MKHDU85Ga9Rj0-RyMlU90dlySYA3QaTbBRkrn1de503aXLkSFblG3B9/s320/download%20(4).jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjgLB40KuSMYFGfTeAW0iYF3syFoKSdbekSPxa_rEXm4lxEDZqAbTeXcjxkSDE9C4c9LWr3zbnFANI1DpUoerymUIeiyp6rGejyrKa5D3yG4XZRh0L_Ol14NLGxGw8DBpsjR-5A6MKHDU85Ga9Rj0-RyMlU90dlySYA3QaTbBRkrn1de503aXLkSFblG3B9/s72-c/download%20(4).jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/02/blog-post_38.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/02/blog-post_38.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content