$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

सरकारी वकिलको कार्यालयमा रवि लामिछानेको बयान जारी

580


१६ मंसिर,काठमाडौं।
सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान आजपनि जारी छ। सरकारी वकिलको कार्यालयमा पूर्व गृहमन्त्री लामिछानेको बयान जारी रहेको हो। यसअघि उनीसँग गत शुक्रबार पनि बयान लिइएको थियो।

कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीबाट गैरकानुनी रूपमा करोडौँ रकम गोर्खा मिडियामा लगिएको थियो। गोर्खा मिडियाको सञ्चालक हुँदा सो रकम खर्च गर्ने भूमिकामा लामिछाने पनि थिए। सोही आधारमा उनको समेत त्यसमा बयान लिइएको छ।

लामिछानेले सो कम्पनीको प्रबन्ध–निर्देशक भएकाले चेकमा हस्ताक्षर गरेर खर्च गरेको, तर पैसा सहकारीबाट आएकोबारे जानकारी नभएको दाबी गर्दै आएका छन्।

संसदीय छानबिन समितिले सहकारीबाट पैसा ल्याउने क्रममा लामिछानेको भूमिका नभएको, तर खर्च गर्दाको जिम्मेवारी लिनुपर्ने उल्लेख गरेको छ। प्रहरीले संगठित अपराधसहित ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा उनीमाथि अनुसन्धान गरिरहेको छ।

कास्की र रूपन्देहीमा प्रहरीले उनको बयान लिइसकेको छ भने काठमाडौं र चितवनमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ। लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,658,विचार,36,विज्ञान प्रविधि,26,विश्व,92,समाचार,708,स्थानीय समाचार,324,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: सरकारी वकिलको कार्यालयमा रवि लामिछानेको बयान जारी
सरकारी वकिलको कार्यालयमा रवि लामिछानेको बयान जारी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi6l_fay88sFRoHkothzu1EZTd5-xYcf-jexYnIcsIe7G34NeIFTgIvt09pZUAeUGVe7BeufdpNS4D224Ia-5Dp90GFt-DOP1g76f-dmRcHw8BkUMfXjMaO6zkvi4clUEGdpHR6UuDLCHohyFSd_j9irXtnuemgFzxjq9UcMQyWAeM4f2nXdMlIzRZRA2kj/s320/rabi%20lamichhane16729122171672999143.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi6l_fay88sFRoHkothzu1EZTd5-xYcf-jexYnIcsIe7G34NeIFTgIvt09pZUAeUGVe7BeufdpNS4D224Ia-5Dp90GFt-DOP1g76f-dmRcHw8BkUMfXjMaO6zkvi4clUEGdpHR6UuDLCHohyFSd_j9irXtnuemgFzxjq9UcMQyWAeM4f2nXdMlIzRZRA2kj/s72-c/rabi%20lamichhane16729122171672999143.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2024/12/blog-post_93.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2024/12/blog-post_93.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content