Menu

आजको मौसम

पोर्नोग्राफी मामिलामा बलिउड अभिनेत्री शिल्पा शेट्टी र राज कुन्द्राको घरमा छापा

Author
ईक्रान्तिखबर डेस्क |
November 29, 2024
Featured


बलिउड अभिनेत्री शिल्पा शेट्टी र राज कुन्द्राको घरमा पोर्नोग्राफी मामिलामा प्रवर्तन निर्देशालय (ईडी) ले शुक्रबार छापा मारेको छ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार घरपछि राज कुन्द्राको अफिसमा छापा मारिएको थियो। घर र अफिस बाहेक करिब १५ ठाउँमा पनि छापा मारिएको थियो। जसबाट ईडीले मोबाइल एप्लिकेशनु र दोस्रो माध्यमबाट पोर्नोग्राफीको सर्कुलेशनु हुने पत्ता लगाएको छ। 

केही समयअघि सन् २०२१ जुलाईमा राज कुन्द्रा अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका थिए। यस मामिलामा उनी जमानतमा छुटेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3