नेपाल प्रिमियर लिग ९एनपिएल० को उद्घाटन खेलमा जनकपुरले टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा विराटनगर किंग्सविरूद्धको खेलमा जनकपुरले टस जितेर फिल्डिङ रोजेको छ।
जनकपुरको कप्तान अनिल साह छन् भने विराटनगरको कप्तानमा सन्दीप लामिछाने रहेको छन्।
पहिलो संस्करणको एनपिएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुने तय छ।

प्रतिक्रिया