$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

ट्राफिकले जबरजस्ती साँचो निकाल्ने कार्यको विरुद्ध अदालतमा मुद्दा

580


“सवारीको कागजात देखाउन ढिला भयो, वा छैन कि भन्ने आशंका भएपछि ट्राफिक प्रहरीले तुरुन्तै सवारीबाट साँचो निकाल्छन् ।” यस कार्यको विरुद्ध कानुन पढ्ने विद्यार्थी विवेक चौधरीले उच्च अदालत पाटनमा मुद्दा दायर गरे । उनका अनुसार यो ट्राफिक प्रहरीको दादागिरी नै हो ।

मनमानी रूपमा सवारी चालकको साँचो (चावी) खोस्ने कार्य गरिनु गैर कानूनी भएको भन्दै कानुन पढने विद्यार्थी चौधरीले नेपाल प्रहरी प्रधान कार्यालय समेतलाई विपक्षी बनाई उच्च अदालत पाटनमा रिट दायर गरेका छन् ।

उक्त मुद्दामा आईतबार महान्यायधिवक्ता ९न्यायधीश० टंक प्रसाद गुरुङ्गको एकल इजलासले सुनुवाई गरेको छ ।

प्रहरीले सवारी चालकको गाडीको साँचो खोस्न वा जबरजस्ती रुपमा निकाल्ने जस्तो कार्य गर्न मिल्छ भनेर कानुनमा उल्लेख छैन । तर प्रहरीले प्राप्त गरेको कानून बमोजिमको अधिकार भन्दा बढी अधिकार प्रयोग गरी आफ्नो अधिकार क्षेत्र नाघी हुदै नभएको अधिकार प्रयोग गर्ने गरेको कार्य गैर कानूनी रहेको भन्दै अधिवक्ता रामप्रवेश यादवले निवेदकको तर्फबाट बहस थालेका थिए ।

न्यायधीश गुरुङ्गको इजलासले विपक्षीहरु नेपाल प्रहरी प्रधान कार्यालय र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग यस विषयमा लिखित जवाफ माग गरेको छ ।

सोही निवेदनमा निवेदकले माग गरेको अन्तरिम आदेशको सम्बन्धमा भने मंसिर ३ गतेको लागी छलफल मिति तोक्न आदेश दिएको अधिवक्ता रामप्रवेश यादवले जानकारी दिए ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,654,विचार,36,विज्ञान प्रविधि,26,विश्व,92,समाचार,694,स्थानीय समाचार,323,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: ट्राफिकले जबरजस्ती साँचो निकाल्ने कार्यको विरुद्ध अदालतमा मुद्दा
ट्राफिकले जबरजस्ती साँचो निकाल्ने कार्यको विरुद्ध अदालतमा मुद्दा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgjq5DbLfhaZzmff76nA0kGP_pXpvCX3GB4ge0_D5iR8hI0SpcXxN5c4oKGLdAf_pS9-yPiFWihiMwVtFBz-apDYBQIHgiI6y_5qmQ2irYYW8Xp-7P9bV1_Z-9fYrvu-GjaK8LmbVDXVuyBAYSlzf3R3oMeaixydX5BZD-aTcT1rxCeLOnV_hCy_Um07w3-/s320/traffic_ko_dadagiri.webp
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgjq5DbLfhaZzmff76nA0kGP_pXpvCX3GB4ge0_D5iR8hI0SpcXxN5c4oKGLdAf_pS9-yPiFWihiMwVtFBz-apDYBQIHgiI6y_5qmQ2irYYW8Xp-7P9bV1_Z-9fYrvu-GjaK8LmbVDXVuyBAYSlzf3R3oMeaixydX5BZD-aTcT1rxCeLOnV_hCy_Um07w3-/s72-c/traffic_ko_dadagiri.webp
ekrantikhabar
https://www.ekrantikhabar.com/2024/11/blog-post_48.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2024/11/blog-post_48.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content