$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

निर्माण व्यवसायि संघ द्वारा रक्तदान सम्पन्न १६१ जनाले दिए रगत

580


पर्सा-
नेपाल निर्माण ब्यवसायी संघ पर्साको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको  छ । 

नेपाल निर्माण ब्यवसायी संघ पर्साका सभापति सुरेश प्रसाद कुर्मीको सभापतित्व तथा बिरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहको प्रमुख अतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । 


शुभ दिपावली तथा छठ पर्वको शुभ अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा महानगर प्रमुख सिंहले रगतको पोका हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए। कार्यक्रममा  रश्मि पटेल, चन्दन पटेल, भगवान पटेल, राजन तिवारी,उतम यादव,ईमाम हुसेन लगायतका  ३ महिला सहित १६१ जनाले रक्तदान गरेका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले निर्माण ब्यवसायी संघ पर्साको भवन बनाउन २०लाख योजना दिने प्रतिबद्धता गरेका छन। उनले सडक देखि सदन सम्मको निमार्ण कार्यमा यस ब्यवसायी संघको अहम भुमिका रहेकोले पछिलो दिन जस्तै आउदो समयमा पनि बिकासको कामहरुमा हातोमालो गरेर अगाडी बढन आग्रह समेत गरेका थिए। उनले भने महानगरमा कम बजेट भएका कारणले गर्दा सम्पूर्ण निमार्ण ब्यवसायीहरुलाई काम दिन सकेको छैन। तर निमार्ण ब्यवसायी संघलाई महानगरको सधैं साथ सहयोग र सक्दो काम दिने बिश्वास समेत ब्यक्त गरेका थिए। 

सो अवसरमा रक्तदानसंगै निर्माण ब्यवसायी संघले बृक्ष रोपण कार्यक्रम समेत सम्पन्न गरेको छ। 

निर्माण ब्यवसायी संघ पर्साका सभापति सुरेश प्रसाद कुर्मीले आफ्नो अमुल्य समय निकालेर कार्यक्रममा उपस्थिति भई शेभा बढाउनु भएका रक्तदाता तथा सम्पूर्ण अतिथिहरुमा धन्यवाद ज्ञापन गरेका थिए। उनले समाजिक कार्यमा आफु आबद्ध भएर सार्है खुशी भएको बताए । उनले यस निमार्ण ब्यवसायी संघको आयोजनामा अब हरेक बर्षको यस्ता रक्तदान तथा बिभिन्न समाजिक कार्य गर्ने जानकारी समेत दिएका छन्। 

कार्यक्रममा महानगरका उपप्रमुख ईम्तियाज आलम, निर्माण ब्यवसायी संघ पर्साका निवर्तमान अध्यक्ष रामाकान्थ चौरसिया, पुर्व अध्यक्ष रमेश पाण्डे, उपाध्यक्ष ज्ञान मिश्रा, कोषाध्यक्ष अध्यक्ष राजेश्वर रौनियार लगायतको उपस्थिति रहेको संघका सचिव शनि यादवले जानकारी दिए। थिए। 

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,653,विचार,36,विज्ञान प्रविधि,26,विश्व,91,समाचार,692,स्थानीय समाचार,323,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: निर्माण व्यवसायि संघ द्वारा रक्तदान सम्पन्न १६१ जनाले दिए रगत
निर्माण व्यवसायि संघ द्वारा रक्तदान सम्पन्न १६१ जनाले दिए रगत
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhocYvPBbPPs6lw-WiJeIEDMfw9EK4vTXWW_hd8MhB36_MdP9u-fNgb441nIro97biT3y618X_5FBBMnJEZmru18_Nk-vordTY614bx3IhQtb78hLOruI-Qkc8ojn6mIhHjgtn2F1mV3taMn8N4m73TbyEBg1MEEVkAI0DZN8ij3ouY_RmrRiGYmg6RoCGf/s320/IMG-20241026-WA0016.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhocYvPBbPPs6lw-WiJeIEDMfw9EK4vTXWW_hd8MhB36_MdP9u-fNgb441nIro97biT3y618X_5FBBMnJEZmru18_Nk-vordTY614bx3IhQtb78hLOruI-Qkc8ojn6mIhHjgtn2F1mV3taMn8N4m73TbyEBg1MEEVkAI0DZN8ij3ouY_RmrRiGYmg6RoCGf/s72-c/IMG-20241026-WA0016.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2024/10/blog-post_441.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2024/10/blog-post_441.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content