Menu

आजको मौसम

संसदीय सुनुवाइ समितिमा नेपाली भाषामा बोल्न रुलिङ

Author
ईक्रान्तिखबर डेस्क |
October 13, 2026
Featured

काठमाडौं- संसदीय सुनुवाइ समितिको बैठक आज जारी छ । समिति बैठकको सुरुमै समिति सभापति बोधनारायण श्रेष्ठले सकेसम्म नेपाली भाषामा बोल्न रुलिङ गरेका छन् ।

यसअघिको  बैठकमा नेकपाका नेता वर्षमान पुनले नेपाली भाषामा सांसदहरुले प्रश्न गर्नुपर्ने गरी सभापतिबाट रुलिङ हुनुपर्ने माग राखेका थिए ।

कतिपय कोट अङ्ग्रेजीमै पनि गर्न सकिने सभापति श्रेष्ठको भनाइ छ ।

सुनुवाइ समितिमा प्रस्तावित राजदूतहरुको सुनुवाइ जारी छ । सोमबार भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदुतको सुनुवाइ भएको थियो । आज बाँकी देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुँदैछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3