Menu

आजको मौसम

नेपालले आज ओमानसँग खेल्दै

Author
ईक्रान्तिखबर डेस्क |
October 13, 2026
Featured

आइसिसी विश्वकप लिग-२ अन्तर्गत दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ। नेपालको लागि अन्तिम श्रृङ्खलाको ओमानसँगको खेल नेपाली समयअनुसार ११स् १५ मा सुरु हुनेछ।

घरेलु टोलीसँग नेपालले जितको लक्ष्य सहित खेल्नेछ। नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गर्दै यो श्रृंखलाको सुखद सुरुवात गरेको छ। नेपालले सोही लयलाई कायम राख्न चाहन्छ। 

अंकतालिकामा ओमान चौथो स्थानमा रहेको छ। ओमानसँग ३३ अंक रहेको छ। नेपाल भने ३३ खेल खेलेर २६ अंक लिएर छैटौं स्थानमा रहेको छ। 

यो श्रृङ्खला नेपालको लागि एकदिवसीय मान्यता जोगाउनको लागि निकै महत्वपूर्ण छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3