विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

नेपाल–भारत संयुक्त समन्वय बैठक सम्पन्न

580


वीरगन्ज-
नेपाल–भारत सीमामा रहेको एकीकृत जाँच चौकी (आईसीपी) रक्सौलमा दुई देशका जिल्लास्तरीय सुरक्षा तथा प्रशासनिक अधिकारीहरूको संयुक्त समन्वय समिति बैठक सम्पन्न भएको छ।

सीमा सुरक्षा बल (एसएसबी) का उच्च अधिकारीको निरीक्षण भ्रमणपश्चात् आयोजित उक्त बैठकले विशेष गरी नागरिकको आवतजावतमा कडाइपूर्वक जाँच गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ।

एसएसबी सीमान्त मुख्यालय, पटनाका महानिरीक्षक (आईजी) नशीथ कुमार उज्जवलले दुईदिने निरीक्षण भ्रमण सम्पन्न गरेपछि आईसीपीमा आयोजित यो महत्त्वपूर्ण बैठकको नेतृत्व गरेका थिए।

उक्त समन्वय बैठकमा नेपाल र भारतका उच्चस्तरीय अधिकारीहरूको सहभागिता थियो नेपालतर्फबाट पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, सशस्त्र प्रहरी बल ९एपीएफ०का डीआईजी अञ्जनीकुमार पोखरेल, नेपाल प्रहरीका वरिष्ठ अधिकारीहरू तथा अन्य प्रशासनिक अधिकारीहरू उपस्थित थिए।

त्यसैगरी भारततर्फबाट पूर्वी चम्पारणका प्रमुख जिल्ला अधिकारी सौरभ जोरवाल, एसएसबी क्षेत्रीय मुख्यालय बेतियाका उपमहानिरीक्षक एस. सुब्रमण्यम, ४७औँ वाहिनी एसएसबी रक्सौलका कमाण्डेन्ट संजय पाण्डेय, मोतिहारीका प्रहरी अधीक्षक स्वर्ण प्रभात लगायत अन्य अधिकारीहरू सहभागी थिए।

बैठकअघि महानिरीक्षक उज्जवलले ४७औँ वाहिनी मुख्यालय र पन्टोका सीमा चौकीको निरीक्षण गर्दै ‘गार्ड अफ अनर’ ग्रहण गरेका थिए। सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले सीमामा खटिएका बलका जवानहरूलाई महत्त्वपूर्ण निर्देशन दिए।

उनले सीमाबाट आवतजावत गर्ने नागरिकहरूको पहिचानसहित चेकजाँच कडाइका साथ गर्न निर्देशन दिएका छन्।

बैठकमा आगामी बिहार विधान सभा चुनावलाई मध्यनजर गर्दै सीमा सुरक्षाको तयारी, तस्करी नियन्त्रण तथा सीमावर्ती सुरक्षासम्बन्धी विभिन्न विषयहरूमा गम्भीर छलफल भएको जनाइएको छ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,70,प्रमुख समाचार,503,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,564,विचार,32,विज्ञान प्रविधि,26,विश्व,78,समाचार,504,स्थानीय समाचार,299,स्वास्थ्य,44,हाइलाइट,136,
ltr
item
ekrantikhabar: नेपाल–भारत संयुक्त समन्वय बैठक सम्पन्न
नेपाल–भारत संयुक्त समन्वय बैठक सम्पन्न
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEisu35eQeVwXF1INDnORut-zbwlMhBrXGQtMsoXeOXvxyhtrj46UA0fvk16DFt-bqBq7uYnV1dR01PAsPjt049FpnulqCeNPMVRLGEWcLdlr8wzW_FWCGATXg8TaNW85nI1Vd6c_CMTW6l_ykX5DZfiCPB9X4hwztqg5nvKQPscgTpsUIIUot167ZJpGi4K/s320/sima_baithak-1760603069.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEisu35eQeVwXF1INDnORut-zbwlMhBrXGQtMsoXeOXvxyhtrj46UA0fvk16DFt-bqBq7uYnV1dR01PAsPjt049FpnulqCeNPMVRLGEWcLdlr8wzW_FWCGATXg8TaNW85nI1Vd6c_CMTW6l_ykX5DZfiCPB9X4hwztqg5nvKQPscgTpsUIIUot167ZJpGi4K/s72-c/sima_baithak-1760603069.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/10/blog-post_58.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/10/blog-post_58.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content